चितवन, असोज १० । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ। सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच कडा तीब्र प्रतिस्पर्धा छ। कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा सभापतिमा कसले बाजी मार्ला भनेर सबैलाई चासोको छ।
२३१ मत गणना गर्दा सभापतिका उमेदवार प्रल्हाद सापकोटाले १३० मत प्राप्त गर्दा रुपनराज घिमिरेले ९८ मत प्राप्त गरेकाछन्।
अहिले सभापति, उप–सभापति, सचिव र सहसचिवको मत गणना केही समयका लागि स्थगित गरी खस आर्य खुल्ला सदस्य तर्फको मत गणना भईरहेको छ।
खस आर्य खुल्ला सदस्य तर्फ
असिम गिरीः १४७
अशोक पोख्रेलः १०२
ईन्द्रप्रसाद रिमाल (बलराम): ९६
केशव राज पाण्डेः १२३
जनार्जन सिंखडाः ११३
दिनेश अधिकारीः १२५
धन प्रसाद अधिकारीः ९५
ध्रुव प्रसाद न्यौपानेः ८०
निरज अधिकारीः १११
रामकृष्ण पन्तः ८९
रामचन्द्र दवाडीः ११३
लोकनाथ पौडेलः १२६
संजिव बस्नेतः ११७
हरि लामिछानेः १२४















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










