चितवन, असोज १० । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ। सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच कडा तीब्र प्रतिस्पर्धा छ। कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा सभापतिमा कसले बाजी मार्ला भनेर सबैलाई चासोको छ।
२३१ मत गणना गर्दा सभापतिका उमेदवार प्रल्हाद सापकोटाले १३० मत प्राप्त गर्दा रुपनराज घिमिरेले ९८ मत प्राप्त गरेकाछन्।
अहिले सभापति, उप–सभापति, सचिव र सहसचिवकाे मत गणना केही समयका लागि स्थगित गरी खस आर्य खुल्ला सदस्य तर्फको मत गणना भईरहेको छ।
खस आर्य खुल्ला सदस्य तर्फ
असिम गिरीः ३७
अशोक पोख्रेलः ३०
ईन्द्रप्रसाद रिमाल (बलराम): २५
केशव राज पाण्डेः ३२
जनार्र्जन सिंखडाः २६
दिनेश अधिकारीः ३१
धन प्रसाद अधिकारीः २३
ध्रुव प्रसाद न्यौपानेः २४
निरज अधिकारीः २६
रामकृष्ण पन्तः २३
रामचन्द्र दवाडीः २६
लोकनाथ पौडेलः ३४
संजिव बस्नेतः २९
हरि लामिछानेः ३३

























