चितवन, असोज १० । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ। सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच कडा तीब्र प्रतिस्पर्धा छ। कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा सभापतिमा कसले बाजी मार्ला भनेर सबैलाई चासोको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नगर सभापतिको लागि प्रल्हाद सापकोटा र रुपनराज घिमिरेले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन्।
२३१ मत गणना गर्दा सभापतिका उमेदवार प्रल्हाद सापकोटाले १३० मत प्राप्त गर्दा रुपनराज घिमिरेले ९८ मत प्राप्त गरेकाछन्।
अहिले मतगणना चल्दैछ।
सभापतिः
रुपनराज घिमिरेः ९८
प्रल्हाद सापकोटाः १३०
उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः ११३
अपिल अधिकारीः १३७
सापकोटा प्यानलबाटः
केदारमान बाइवाः ९७
शिवकान्त पौडेलः ९२
सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः १४७
दिपन्द्र श्रेष्ठः १०६
सापकोटा प्यानलबाटः
तिर्थराज सुवेदीः ९६
विरेन्द्र चौधरीः १०१
सहसचिवः
घिमिरे प्यानलः
रामचन्द्र पौडेलः ११७
चन्द्रमाया चौधरीः १११
सापकोटा प्यानलबाटः
अमृत मल्लः १०१
गोविन्द प्रसाद भट्टराईः ९०


























