काठमाडौं, असोज १ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएकाछन्।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएकाहुन्। रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.