नयाँ दिल्ली, भदौ २६ । गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार राजीनामा दिएका छन्। आउँदो वर्ष गुजरातमा हुन लागेको विधान सभा चुनावअघि रुपानीले अप्रत्याशित रुपमा राजीनामा दिएको भारतीय संचार माध्यमले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भएकाले पनि गुजरात चर्चामा छ। एजेन्सी
Facebook Comments


























