साउन ७ । भारतको राजस्थानमा भूकम्प गएको छ। राजस्थानको बिकानरमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो।
बिहान ७ बजेर ४२ मिनेटमा गएको भूकम्पको झट्का भारत, पाकिस्तान र अफगानिस्तानसम्म पुगेको थियो। भूकम्पले केही घर भत्किएका अनुमान गरिएको छ। तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन। एजेन्सी
Facebook Comments


























