साउन ७ । चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ। बेपत्ता भएका ७ जना खोजी जारी छ।
चीनमा एक सातामा बाढीबाट १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। एजेन्सी
Facebook Comments


























