चितवन, साउन २ । पूर्वी चितवनको खैरहनीमा ट्याङ्कर को ठक्करबाट दुईजना घाईते भएकाछन्। आज साझ साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ८ ख ३०२४ नम्बरको ट्याङ्करलेट्याङ्करले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मोटरसाईकललाई खैरहनी -८ चौबीसकोठीमा ठक्कर दिदा मोटरसाईकलमा चालक एक पुरुष र एक महिला घाईते भएका हुन् ।
घाईते दुबैजनालाई उपचारकालागि भरतपुरतर्फ लगिएको ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत बिवरण आउन बाँकी छ।

Facebook Comments


























