चितवन, असार २२ । सुजिता भण्डारी मृत्यु प्रकरणमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन्। राप्तीमा भएको प्रर्दशनको क्रममा भएको झडपमा डिएसपीसहित ७ प्रहरी घाईते भएका हुन्।
मृत फेला परेकी राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको हो।
Facebook Comments



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






