असार २० । जापानको सिजुको जिल्लामा भारी वर्षापछिको बाढीमा २० जना बेपत्ता भएका छन्। सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले कम्तीमा पनि १० ओटा घर बगाउँदा त्यहाँ रहेका २० जना नागरिक हराएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।
शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी जारी रहे पनि भेटिएका छैनन्। सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ। उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ। एजेन्जी
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









