असार ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८पैसा र बिक्रीदर १६६ रुपैयाँ १२पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























