असार ७ । नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीको सरुवा गरेकाहुन्।
गृह मन्त्रालयको सूचनाअुनसार अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा भएकाछन्। यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएकाछन्।
यस्तै प्रकाशजङ्ग कार्की वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुग्दा दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुगेकाछन्।
Facebook Comments


























