पाल्पा, असार ५ । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पाल्पा रिब्दीकोट गाउँपालिका- ३ हिरापोखरा बस्ने बर्ष अन्दाजी वर्ष ३४ की निरा बि।क।को बिद्युत सर्ट भएर करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
Facebook Comments


























