चितवन, जेठ १५ । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले राम मन्दिर निर्माणका लागि बजेट छुट्याइएको बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको बताउँदै आएका छन्।
Facebook Comments


























