काठमाडौं, जेठ ६ । नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ। एमाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ। एमालेले विवाद निरूपणका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











