चितवन, बैशाख २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६७ हजार ९४ पुगेको छ।
Facebook Comments


























