चितवन, बैशाख २७ । भरतपुरको चौबिसकोठीमा रहेको प्राईम कर्मसियल बैंकमा आगलागी भएको छ।
अपरान्ह सवा ४ बजे लागेको आगो भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आगलागीको कारण र क्षतिको बिवरण आउन बाँकी छ।
Facebook Comments


























