बैशाख ७ । कोरोना महामारीका बीच बलिउड अभिनेत्री दिशा पटानी यतिखेर माल्दिभ्स भ्रमणमा छिन्। माल्दिभ्स भ्रमणमा रहँदा उनले समुद्री तटमा बिकिनी पोजमा फोटो खिचाएकी छिन्।
उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्वीर अहिले भाइरल भइरहेको छ। एजेन्सी
Facebook Comments


























