चैत्र २७ । भारत र चीनका उच्च सैनिक अधिकारीहरुबीच आज बैठक बस्ने भएको छ। बैठकले भारत–चीन सीमा विवाद र सीममा रहेका एकअकौका सेना हटाउने विषयमा छलफल गरिने जनाइएको छ।
गत वर्षबाट भारत र चीनबीच सीमा विवाद चर्किएको हो। वास्तविक नियनत्रण रेखामा तनाव कम गर्न भारत र चीनबीच गत फेव्रुअरी २० मा अन्तिम पटक वार्ता भएको थियो। त्यसपछि आज हुन लागेको हो। एजेन्सी
Facebook Comments


























