चैत्र १५ । छिमेकी भारतमा बितेको २४ घण्टामा ६२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। मृत्यु हुनेको संख्या तीन सय १२ पुगेको छ।
संक्रमणका कारण होली तथा शब–ए–बारातअधि महाराष्ट्र र दिल्लीजस्ता राज्यमा कडाइ गरिएको छ। महाराष्ट्रमा नाइट कफ्र्यु लगाइएको छ भने दिल्लीमा मिनी लकडाउन घोषणा गरिएको छ। बीबीसी
Facebook Comments

























