काठमाडौं, चैत्र ११ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अरू कुन देशको मुद्राको दर कति हेर्नुहोस्

Facebook Comments


























