काठमाडौं, फागुन २८ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले पार्टी महाधिवेशनको मिति तोकेको छ।
बैठकले आगामी मंसिर २ गतेबाट देखि ६ गतेसम्म हुने गरी महाधिवेशनको मिति तय गरेको हो। आज बसेको ओली पक्षको केन्द्रीय समिति बैठकमा माधव नेपाल पक्षको भने सहभागीता रहेको थिएन्।
Facebook Comments


























