काठमाडौँ, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले वालुवाटारमा दलको बैठक बोलाएका हुन्। ओली समूहका सांसद डाक्टर सूर्य पाठकका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ साढे ६ बजे वालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।
सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र बेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन्।
Facebook Comments


























