माघ ३० । बलिउड अभिनेत्री कंगना रनौतले भारतमा सिभिल वार गर्ने षड्यन्त्र रचेको भन्दै ट्वीटर प्रतिबन्ध गर्न माग गरेकी छन्। सोसल मिडियामा एक पोस्ट शेयर गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बन्द गर्न माग गरेकी हुन्।
उनले लेखेकी छन्, ‘जुन गल्ती पृथ्वीराज चौहानले गरे त्यो गल्ती नगर्नुस्।’ एजेन्सी
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










