काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ। यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ। सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।
Facebook Comments


























