काठमाडौं, माघ १६ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६.५७ रुपैयाँ तथा बिक्री दर ११७.१७ रुपैयाँ रहेको छ। त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.१४ रुपैयाँ तथा बिक्री दर १४१.८६ रुपैयाँ रहेको छ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.११ रुपैयाँ तथा बिक्री दर १५९.९३ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलरको खरिद दर ८८.६७ रुपैयाँ तथा बिक्री दर ८९.१३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिटको खरिद दर २८.८१ रुपैयाँ तथा बिक्री दर २८.९६ रुपैयाँ रहेको छ। कतारी रियलको खरिद दर ३२.०२ रुपैयाँ तथा बिक्री दर ३२.१८ रुपैयाँ रहेको छ।

Facebook Comments


























