काठमाडौं, माघ १४ । साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज प्रतितोला ७ सयले बढेको हो। आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो।
गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो। सोमबार २ सयले घटेको थियो। यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो। विहिबार सुनको मूल्य ६ सयले बढेको थियो। यस्तै शुक्रबार २ सयले घटेको थियो।
आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ। चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। आज चाँदी १ हजार २५० मा कारोबार भइरहेको छ।
Facebook Comments


























