माघ ९ । इराकको राजधानी बग्दादमा बिहीवार भएको आत्मघाती हमलामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन्।
हमलाकारीले मध्य बग्दादको बजारमा स्वयंलाई बिस्फोटकले भरिएको वेस्टको माध्यमबाट मारे। जसमा २५ जना भन्दा धेरै मानिस घाइते भएको बताइएको छ। एजेन्सी
Facebook Comments


























