जाकार्ता, पुस २५ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एक विमान केहि मिनेटमै सम्पर्कविहिन बनेको छ। श्रीविजय एयरको विमान रडारबाट सम्पर्कविहिन भएपछि इन्डोनेसियाको यातायात मन्त्रालयले खोजी तथा उद्धार अभियान शुरू गरेको छ। उक्त विमानमा ५० भन्दा बढी यात्रु सवार थिए।
Facebook Comments


























