मुम्बई, पुस २३ । बलिउड अभिनेता अक्षय कुमारले ‘बच्चन पाण्डे’को शूटिङ शुरु गरेका छन्। फिल्म बच्चन पाण्डेमा अक्षय एक ग्यांगस्टार रहेका छन्। र कृति सेनन भने पत्रकार रहेकी छन्। अक्षय फिल्म निर्देशक बन्न चाहन्छन् भने फिल्ममा कृति हिरोइन बन्न चाहन्छिन्। फिल्ममा कमेडीका साथै एक्शन पनि रहने बताइएको छ। एजेन्सी
Facebook Comments


























