चितवन, पुस १३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भरतपुरको चौबीसकोठीमा पनि प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भनेको कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ।


Facebook Comments


























