पुस ४ । अफगानिस्तानका पूर्वी क्षेत्रमा रहेको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ। अन्य थप २० जना घाइते भएका छन्।
रिक्साको पछाडि राखिएको बम विस्फोट भएको बताएका छन्। बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुनुअघि बालबालिकाले खेलाउने सम्झेर चलाउँदा विस्फोट भएको बताइएको छ। तालिवान आतंकवादी समूहले दुर्घटनावस विस्फोट भएको बताएका छन्। एजेन्सी
Facebook Comments


























