मुम्बई, मंसिर २७ । बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ। हृदयघात भएका उनलाई मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन्। उनलाई शुक्रबार दिउँसो हृदयघात भएको हो। एजेन्सी
Facebook Comments
























