मुम्बई, मंसिर २६ । बलिउड अभिनेता टाइगर श्रफलाई लिएर निर्देशक सिद्दार्थ आनन्दले रेम्बो बनाउने घोषणा गरेका थिए। यो यसै नामबाट बनेको हलिउड मूभीको रिमिक हो। अब यसमा विभिन्न खबरहरु भाइरल बनिरहेको छ। कतै यो बन्द भएको त होइन भन्ने हल्ला चलिरहेको छ। टाइगरसँग वार बनाउँदा सिद्दार्थले रेम्बो बनाउने आइडिया निकालेका थिए। एजेन्सी
Facebook Comments


























