काठमाडौं, मंसिर २२ । अभिनेत्री श्वेता खड्का आज विवाहिक बन्धनमा बाधिन लागेकी छिन्। यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायीका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गर्न लागेकी हुन्।
नायीका खड्काले आफ्नो मेहेन्दीको फोटो सार्वजनीक गरेकी छिन्। अभिनेत्री खड्काले आज धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्।
Facebook Comments


























