मंसिर १२ । घोटालाको चार केसमा सजाय काटिरहेका राष्ट्रिय जनदा दल (राजद) का अध्यक्ष लालू प्रसाद यादवको जमानत याचिका शुक्रवार पनि रद्दा भएको छ। राँची उच्च न्यायालयले एक पटक फेरि उनको सुनुवाईको मिति सारेको हो। अब अर्को सुनुवाई ११ डिसेम्बरमा हुनेछ।
उनका तीन वटा केसमा सुनुवाई भईसकेपनि एउटा केसमा बाँकी रहेकोले जेलमा सजाय काटिरहेका छन्। उनी तीन वर्ष यता जेलमै रहेका छन्। एजेन्सी
Facebook Comments


























