काठमाडौँ, कार्तिक ३० । सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने भएको छ। दीपावली र किजा पूजाका कारण मंसिर २ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ।
अदालत बन्द रहने यसअवधिमा भाइटीकाको दिनमा बाहेक अरु दिनमा बन्दी(प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि भने बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ।
Facebook Comments


























