कार्तिक, २७ । युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना सङ्क्रमण भएको छ। उनलाई अस्पताल भर्ना गरिएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ। तर उनको स्वास्थ्य अबस्था सामान्य रहेको जनाईएको छ। उनीसँगै उनको सहयोगी तथा रक्षामन्त्री र अर्थमन्त्रीलाई पनि संक्रमण देखिएको त्यहाँका समाचारसँस्थाहरुले जनाएको छ। एजेन्सी
Facebook Comments


























