कार्तिक, २१ । आफ्नो युट्युब च्यानलबाट सीजन टिभीले परदेशिको कर्म गीत सार्वजनिक भएको छ। नवराज घिमिरेको शब्द रचना रहेको यो गीतमा विनोद दनुवारको स्वर रहेको छ।
डेरेक्सन नवीन बाबु गुरुङ र रेजिना तुलाधरको रहेको छ। गीतमा प्रदिप राज ओन्टा र सोनाम केशीले मोड्लिङ गरेकाछन्। क्यामेरा मेन नबीन बाबु गुरुङ, कलर इडिटर नबीन निरौला, मिक्सीङ गोविन्द सोनी रहेकाछन्।
Facebook Comments


























