कार्तिक १६ । स्पेन सरकारलाई दोहोरो समस्या खडा भएको छ। संक्रमण रोक्नको लागि फेरि लगाइएको लकडाउनका कारण मानिसहरुले प्रदर्शन थालेका छन्। मानिसहरुले लकडाउनको विरोध गर्दै सडकमा प्रदर्शन थालेका छन्। प्रदर्शनपछि सुरक्षाबलले उनीहरुलाई हटाउने प्रयाश गरेपछि हिंसात्मक स्थिती उत्पन्न भएको हो।
स्पेनमा ६ महीनाको स्टेट अफ इमर्जेन्सी पहिल्यैबाट लागू छ। कोरोना भाइरसको दोश्रो लहरलाई मध्यनजर गर्दै दोश्रो चरणको लकडाउनको घोषणा गरेको थियो। एजेन्सी
Facebook Comments




















