काठमाडौं, कार्तिक ६ । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन्। उनीसँगै पत्नी रमिला पनि संक्रमण मुक्त भएकी हुन्।
गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए। आज बिहान उनले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन्।
Facebook Comments

























