काठमाडौं, असोज २८ । उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा भएको छ। बुधबार न्याय परिषदले एकैपटक ८४ जना न्यायाधीशलाई सरुवा गरेको हो।
परिषदले न्यायाधीश प्रकाश चन्द्र गजुरेललाई राजविराज इलासलबाट जनकपुर, उच्च अदालत पाटनका तेजबहादुर कार्कीलाई दिपयाल महेन्द्रनगर इजलास, विष्णुदेव पौडेललाई तुल्सीपुर नेपालगञ्ज इजलासबाट उच्च अदालत पाटन हेटौंडा इजलास पठाएको छ।
Facebook Comments


























