चितवन, असोज २८ । चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान साढे ९ बजे मृत्यु भएको हो। रासस
Facebook Comments


























