काठमाडौं, असोज २४ । शिक्षा मन्त्रालयले डा.गोविन्द केसीका माग कार्यन्वयनको चरणमा रहेको भन्दै अनसन अन्त्य गर्न डा।केसीलाई आग्रह गरेको छ।मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डा।केसीका मागका विषयहरु सरकारले कार्यन्वयन गर्ने चरणमा रहेकाले डा।केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको हो।
डा.केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोलीले शनिवार एक विज्ञप्ति जारी गर्दै डा.केसीलाई अनसन तोड्न आग्रह गरेको हो।
Facebook Comments


























