काठमाडौं, भदौ २८ । अमेरिकी डलरको भाउ केही बढेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ।
यसअघि, शुक्रबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण गरेको थियो।
Facebook Comments


























