मुम्बई, भदौ २२ । बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ भएको छ।
उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका छन्।
उनलाई केही त्यस्तो लक्षण देखिएको छैन् उनी होम क्वारेन्टिनमा छन्।
उनले लेखेका छन्, कोराना भाइरस टेष्टमा पोजेटिभ आएको छ म होम आइसोलेसनमा छु म अहिले ठिक महसुश गरिरहेको छु। एजेन्सी
Facebook Comments


























