हेटौंडा, साउन २६ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गतेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी बजारमा निषेधाज्ञा हुने भएको छ।
मकवानपुरको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
निषेधाज्ञामा रोक लगाइएको क्षेत्रहरू यस्ता छ्न्।

Facebook Comments


























