काठमाडौं, साउन २४ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिकामा एक नवजात शिशु फेला परेका छन्।
नगरपालिकाको पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका हुन्।
बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोककी एक किशोरीलाई नियन्त्रणमा लिएको छ।
Facebook Comments




















