काठमाडौं, साउन २२ । कुशल बेल्वासेको ‘पोहोर साल’ गीत सार्वजनिक भएको छ।
कुशलको स्वर र संगीत रहेको यस गीतमा शान्तीश्री परियार र कुशल बेल्वासेले स्वर भरेका छन्। अमेरिकामा तयार पारिएको गीतको भिडियोमा उतै रहेका सुश्रिम आचार्य, केदार आचार्य र शिखा केसीको अभिनय छ।
भिडियोमा सुमन सागरजंग केसीको निर्देशन र कोरियोग्राफी छ।
Facebook Comments


























