काठमाडौं, साउन २१ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधवार (आज) अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो।
मंगलबार राति पनि भूकम्पको धक्का महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलवार २.७ म्याग्निच्युटको भूकम्प गएको जनाएको थियो।
Facebook Comments


























